अनेरास्ववियुकाे सूर्याेदय अध्यक्षमा दिनेश

  आवाज स‌ंवाददाता

सूर्यादय नगरपालिकामा अनेरास्ववियु कमिटीकाे अध्यक्षमा दिनेश सुवेदी ,उपाध्यक्ष  सन्दीप खड्का, मनिक चाैधरी, सचिव विप्लव कार्की सह- सचिव  सञ्जीव सापकोटा निर्वाचित भएका छन् । अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य अशोक खतिवडाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला अध्यक्ष मिलन खत्री, अनेरास्ववियु इलामका सचिव मनोज लिम्बु, सह-सचीव सचिनजङ्ग रायमाझीलगायतकाे उपस्थितिमा कार्यक्रम भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार