राखेप सदस्य सचिवलाई पुनर्वहाली गर्न आदेश

  आवाज संवाददाता

रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सदस्य सचिवमा पुनर्वहाली गर्न सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको हो । अवैधानिकरुपमा आफूलाई भन्दै हटाइएको सिलवालले सर्वोच्चमा रिट हालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार