बल्ल गर्याे सरकारले तमु ल्हाेसारमा विदाकाे निर्णय

  आवाज संवाददाता

सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उक्त निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमासमेत बिदा हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार