माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीकाे निर्णय

  आवाज संवाददाता

आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)काे बैठकले कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको सीसीएमसीले जनाएकाे छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउन सीसीएमसीले गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार