नेपाल निजामति कर्मचारी युनियन इलामकाे अध्यक्षमा इश्वर

  आवाज संवाददाता

नेपाल निजामति कर्मचारी युनियन सङ्घ जिल्ला कार्य समिति इलामको आठौं अधिवेसनले पुन इश्वर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको हो ।
युनियन संघको उपाध्यक्षमा अम्बिका खनाल, महिला उपाध्यक्ष रिता अधिकारी, समावेशी उपाध्यक्ष मदन कुमार गुरुङ चयन भएका छन् । त्यस्तै सचिवमा मदन ढुङ्गाना, सहसचिव खडानन्द पौडेल र कोषाध्यक्षमा दुर्गाप्रसाद दुलाल रहेका छन् । नेपाल निजामति कर्मचारी युनियन सङ्घ कांग्रेस निकट कर्मचारीकाे संगठन हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार