निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा खतिवडा

नेपाल निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् ।  शाखाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा पारसमणी न्यौपाने, सिता खवास, सचिवमा विरध्वज लिम्बु, सहसचिवमा जनक सापकोटा र कोषाध्यक्षमा रमेश खत्री लगायत २१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा संजिवराज ढकाल, प्रेमकुमार सुब्बा, राधिका घिमिरे, कुबेर शर्मा, र कुल प्रसाद देवानलाई सर्वसम्मत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार