सरकारलाई निर्वाचन आयोगले भन्यो : स्थानीय तहको निर्वाचन मिति ताेकिहाल्नु (विज्ञप्ति)
निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न आग्रह गरेको हो ।