प्रचण्डपत्नी सिता दाहाल ‘डिस्चार्ज’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाल ‘डिस्चार्ज’ भएकी छिन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई घरमै गएर आराम गर्नेगरी डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणपछि दाहालको स्वास्थ्य अवस्था बिग्रिएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । कोभिडको असर कम भएलगत्तै अस्पतालले पुनः उपचारका लागि भने बोलाएको छ । सिता लामो समयदेखि पार्किन्सनबाट समेत पीडित छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार