गोलाप्रथाबाट जितेपछि बस्नेतले भने – किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद मिल्यो

राष्ट्रियसभा चुनावमा गोलाप्रथाबाट विजयी बनेका गोपाल बस्नेतले किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद मिलेको बताएका छन् ।गठबन्धन दल १४४ मत अगाडि हुँदा पनि एमालेका गुरु बरालसँग बराबरी मत आएपछि गोलाप्रथाबाट निर्वाचित भएका बस्नेतले गुरु आत्मानन्दको आशिर्वाद पाएको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार