चुम्लुङको माईजोगमाई अध्यक्षमा चेम्जाेङ

किरात याक्थुङ चुम्लुङ माईजोगमाई गाउँपालिकाको अध्यक्षमा तुलबहादुर चेम्जोङ चयन भएका छन् । आज गठन भएको कार्य समितिमा उपाध्यक्षमा मोहन बेघा, सचिव अप्सरा नेम्वाङ,सह–सचिव ठालुमान कुरुङवाङ र कोषाध्यक्ष दिलीप एक्तेन चयन भएका छन् ।

यस्तै, चुम्लुङको सदस्यहरूमा रविन सोङ्मी, विमल थेवे, उमादेवी लिम्बू, मनिता सावाँ, धनलक्ष्मी लिम्बू, सन्देश सावाँ,विकेश चेम्जोङ, सागर चेम्जोङ,हस्त सावाँ र कुविरसिंह चेम्जोङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार