• अहिलेसम्म यस्तो छ इलामका वडाको चुनावी नतिजा

    आज (सोमबार) साँझसम्म इलामका ८१ वटा मध्ये ३७ वटाको नतिजा आएको छ । धेरैजसोमा नेकपा (एमाले) र नेपाली कांग्रेसका प्यानल विजयी भएका छन् । केहीमा मिश्रित नतिजा पनि आएको छ । १६ वडामा एमालेका उम्मेदवार अध्यक्ष भएका छन् । १४ वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ । माओवादीले दुई वडामा अध्यक्ष जितेको छ भने राष्ट्रिय जनमुुक्ति पा...